भारतमा एक सांसदले भिडमाथि गाडी कुदाउँदा २२ जना घाइते

काठमाडौँ । भारतीय राज्य ओडिसामा एक जना सांसदले भिडमा गाडी कुदाउँदा ७ प्रहरी र पत्रकार सहित २२ जना घाइते भएका छन् । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाउँदा २२ जना घाइते भएका हुन् । केही घाइतेहरुको अवस्था गम्भीर रहेको छ […]