अष्ट्रेलियाले १६ करोड रुपैयाँभन्दा बढीको सहायता सामग्री नेपाल पठाउने

काठमाडौं।अष्ट्रेलियाले भोलि १८ लाख १० हजार ३८३ अष्ट्रेलियन डलर (१६ करोड २९ लाख नेपाली रुपैयाँ)को सहायता सामग्री नेपाल पठाउने भएको छ। अ‍ष्ट्रेलियन सेनाको जहाजले ती सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ। भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अष्ट्रेलियाले ती सामग्री नेपाललाई हस्तान्तरण गर्ने जनाइएको छ। कोरोना महामारीविरुद्धको लडाइँमा सहयोगस्वरुप अष्ट्रेलियाले ती सामग्री नेपाल पठाएको हो।

सम्बन्धित सामग्री

अफगानिस्तानलाई नेपालले सहायता सामग्री पठाउने

ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औंषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए ।शनिबार उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारले […]

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउँदै

काठमाडौँ – ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ। परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोलीलाई आइतबार विमानमार्फत अफगानिस्तानको राजधानी काबुल पठाउन लागिएको जानकारी दिए। उनले अन्तर्राष्ट्रिय मिडियामार्फत दैनिकजसो अफगानिस्तानका नागरिकको चित्कार सुनेपछि आफूले नेपाल सरकारले […]

यस्ता छन् नेपालले अफगानिस्तानलाई पठाउने सहायता सामग्री

काठमाडौं : ठूलो मानवीय संकटमा फसेको अफगानिस्तानलाई नेपाल सरकारले सहायता सामग्री पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले खाना, नाना र औषधि उपचारको संकट व्यहोरिरहेका अफगानिस्तानका नागरिकलाई मानवीय सहायता सामग्री लिएर परराष्ट्र मन्त्रालयको एउटा टोली आइतबार त्यसतर्फ जाने बताए। न्यूज एजेन्सी नेपालसँगको संक्षिप्त कुराकानीमा उनले अन्तराष्ट्रिय मिडियामार्फत् दैनिकजसो अफगानिस्तानका नागरिकको चीत्कार सुनेपछि आफूले नेपाल सरकारका तर्फबाट पनि मानवीय सहायता उपलब्ध गराउने निर्णय लिएको

अन्तर्राष्ट्रिय समुदायले मान्यता नदिएको ‘तालिबान सत्ता’लाई नेपालको मानवीय सहायता

नेपालले अफगानिस्तानलाई मानवीय सहायता पठाउने भएको छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काको पहलमा नेपालबाट अफगानिस्तानका जनताको लागि सहायता पठाउन लागिएको परराष्ट्र मन्त्रालयले बताएको छ । आइतवार बिहान हिमालय एयरलाइन्सको चार्टर्ड फ्लाइटबाट अफगानिस्तानमा सहायता सामग्री लैजान लागिएको हो । चार्टर्ड फ्लाइटमा नेपालको तर्फबाट औषधि, लत्ताकपडा र खाद्यन्न सामग्रीहरू पठाउन लागिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । तर, यी सामग्रीहरू नेपाल सरकारको पहल र खर्चमा अफगानिस्तान पठाउन लागिएको भने होइन ।  &...