काठमाडौं । साना कम्युनिस्ट पार्टीहरूले अमेरिकी सहायता परियोजना ‘एमसीसी’ र स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को विरोधमा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनीहरूले एमसीसी र एसपीपी नेपालको राष्ट्रियतामाथिको हस्तक्षेप भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
घोषित आन्दोलनका कार्यक्रममा यही साउन १३ गते देशव्यापी कोणसभा, १५ गते...