१४ सांसदलाई पदमुक्त गर्न सभामुखलाई दबाब दिन पुगे एमालेका सांसदहरु, धर्ना बस्ने महेश बस्नेतको घोषणा (भिडिओसहित)

काठमाडौं, ४ भदौ । नेकपा (एमाले) का १४ जना सांसदलाई पदमुक्त गरिएको पत्र पुगिसक्दापनि सभामुख अग्नि प्रसाद सापकोटाले अहिलेसम्म पदमुक्त गर्ने सूचना टाँस नगरेको भन्दै एमालेका सांसदहरु सभामुखको कार्यकक्ष पुगेका छन् । सांसद महेश बस्नेतको अगुवाईमा अहिले उनीहरु सिंहदरबार पुगेका हुन् । बस्नेतले सभामुखले तत्काल ती कारबाही गरिएका सांसदलाई पदमुक्त गर्नुपर्ने बताए । उनले भने,‘ईतिहासले […]

सम्बन्धित सामग्री

१४ जना सांसदलाई पदमुक्त गर्न सभामुखलाई एमालेको दवाव

नेकपा एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई चाँडो पदमुक्त गर्न सभामुख अग्नि सापकोटाको ध्यानाकर्षण गराएको छ । बिहीबार एमालेका नेता तथा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई तथा सचेतक शान्ता चौधरी, महेश बस्नेत लगायतले सभामुख सापकोटालाई भेटेर कारवाहीमा परेका सांसदलाई पदमुक्त गर्न दवाव दिएका हुन् ।यसअघि भदौ १ गते एमालेले माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, मेटमणि चौधरी लगायतलाई सांसद पदबाट हटाउने निर्णय गर्दै संसद सचिवालयमा पत्र पठाएको थियो । तर,एमालेको उक्त कारवाही अवैधानिक भन