अन्तर्राष्ट्रिय पर्वत दिवस आज

काठमाडौं : जलवायु परिवर्तन र जनसंख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा परेको असर न्यूनीकरणप्रति जनचेतना जगाउने उद्देश्यले आज अन्तर्राष्ट्रिय पर्वत दिवस मनाइदैछ।  वुमनन्स मुभ माउन्टेन्स भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो।७ औं पर्वतीय मेलामा हिमालहरुको संरक्षणका सन्दर्भमा विभिन्न कार्यपत्र तथा अनुसन्धान प्रतिवेदन माथि छलफल भइरहेको छ। विश्वको सर्वोच्च शिखर सगरमाथा सहितको चुचुराका कारण चिनिएको नेपालमा हिमालहरु पग्लिदै गएको विषय प्रति सरोकारवालाहरुले चिन्ता ब्यक्त गरेका छन्। 

सम्बन्धित सामग्री

आज नेपाली टोपी दिवस मनाइँदै

काठमाण्डाै - आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२३ को पहिलो दिन नेपाली टोपी दिवस मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फुर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस  मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरुले पनि नेपाली टोपी लगाउने गर्छन् । नेपाली टोपीको साइनो बङ्लादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विश...

आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाण्डाै - आज अन्तर्राष्ट्रिय पर्वत दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जलवायु परिवर्तन र जनसङ्ख्या वृद्धिका कारण पर्वतीय क्षेत्रमा पारेको असर न्यूनीकरणमा जोड दिँदै प्रत्येक वर्ष डिसेम्बर ११ मा यो दिवस मनाइन्छ । पर्वतीय जीवनका बारेमा सचेतना जगाउने उद्देश्यले सन २००३ देखि पर्वत दिवस मनाउन थालिएको हो । यस वर्षको अन्तर्राष्ट्रिय पर्वत दिवसको नारा वुमन मुभ माउन्टेन अर्थात् महिलाहरुले पर्वतलाई चलाउन सक्छन् भन्ने रहेको छ । हिमालको देश भनेर चिनिने नेपालको कुल भूभागको १५ प्रतिशत भूभाग हिमाली क्षेत्र...

पाथीभरा माताले सबैको कल्याण गरुँन ! हेर्नुहोस् आज मंसिर २५ गतेको राशिफल

आज श्री शाके १९४४ बि.स.२०७९ मंसिर २५ गते आइतबार इश्वी सन २०२२ डिसेम्वर ११ तारीख पौष कृष्ण पक्ष तृतिया तिथी पुनर्वशु नक्षत्र व्रहा योग भद्रा करण चन्द्रमा मिथुन राशिमा पश्चात कर्कट राशिमा आनन्दादि योगमा ध्वज योग नल नाम संवत्सर सुर्य दक्षिणायन हेमन्त ऋतु अन्तर्राष्ट्रिय पर्वत दिवस (ज्यो.प. सरोज घिमिरे) मेष राशि – चु, चे, चो, […]

आज अन्तर्राष्ट्रिय पर्वत दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय पर्वत दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गर

टुँडिखेलमा कैलाश पर्वत र महादेव !

२७ फागुन, काठमाडौं । आज सेना दिवस, नेपाली सेनाले टुँडिखेलमा विशेष कार्यक्रम गरेको छ । टुँडिखेलमा सेनाले विभिन्न खेल तथा युद्धकला प्रदर्शन गरेको छ । सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, प्रधानन्यायाधीस चोलेन्द्रशम्शेर जबरा, नेपाल सरकारका मन्त्रीहरुलगायतका विशिष्ट व्यक्तिहरु सहभागी भएका थिए । हरेक वर्ष […]

आज अन्तर्राष्ट्रिय पर्वतीय दिवस मनाइँदै

काठमाण्डाै - आज, अन्तर्राष्ट्रिय पर्वतीय दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।  पर्वतीय क्षेत्र नै पानीको मुख्य स्रोत भएकाले यसको संरक्षणमा जोड दिँदै आइएको छ ।  पिउन योग्य पानी र जीवनरक्षक धेरै जडिबुटी पर्वतीय क्षेत्रबाट नै पाइन्छ ।  पृथ्वीको कुल क्षेत्रमध्ये २२ प्रतिशत पर्वत क्षेत्र पर्ने र विश्वको कु...

शहीदलाई सम्झिने आफ्नै भाइमात्र

१६ माघ, पर्वत । आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन । गत वर्षसम्म यस दिन कुनै …

विस्फोटक पदार्थसहित चार पक्राउ

चितवन । प्रहरीले विस्फोटक पदार्थसहित चार जनालाई आज पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पर्वत पैयूँ ३ का दिवस भुसाल, तनहुँ रिसिङ २ का अरुण...