सुदूरपश्चिममा बजेट शून्यता, मुख्यमन्त्री विश्वासको मत लिने तयारीमा

सुदूरपश्चिम प्रदेश सरकार बजेट पारित नहुँदै अल्पमतमा परेपछि प्रदेशमा बजेट शून्यता भएको छ ।