निहारिका प्रकरण: डीएनए टेस्टको आदेश ८ गते आउने, अनशन तोडाउने कानूनमन्त्रीको प्रयास

डीएनए परीक्षण ८ गते गरेर दुई साताभित्र त्यसको रिपोर्ट आउने भन्दै मन्त्री बन्दीले निहारिकालाई अनशन तोड्न आग्रह गरेका छन् । निहारिकाले भने सरकारबाट केही लिखित प्रतिबद्धता चाहेकी छन् ।