काठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष पद अहिले रिक्त छ । रमेशकुमार हमालको कार्यकाल पुस २० गते सकिएपछि सो पद रिक्त भएको हो । अहिले नयाँ अध्यक्ष बन्ने दौडमा आकांक्षीहरु उत्रिएका छन् । अध्यक्षको आवेदन कहिले खुल्छ भनेर चासोका साथ हेरिरहेका डा. गोपाल भट्ट आफूलाई बोर्डको आगामी अध्यक्षको दाबेदार भएको बताउँछन् । नेपाल राष्ट्र […]