एजेन्सी, २ चैत्र । भारतले युक्रेनबाट आफ्ना नागरिकको उद्धार गरिरहेको छ । युक्रेनबाट हजारौं भारतीय नागरिक फर्काइएका छन् । त्यस क्रममा भारतले अन्य देशका नागरिकको पनि उद्धार गरेको छ । युक्रेनबाट आफ्ना नागरिक उद्धार गर्ने कार्यलाई अपरेशन गँगा नाम दिइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अपरेशन गंगासँग सम्बन्धितसँग भर्चुअल अन्र्तक्रिया गरेका छन् । उनले […]