मुख्यमन्त्री आचार्य मन्त्रिमण्डल विस्तारको तयारीमा, तीन जनाले गरे अस्वीकार

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । मुख्यमन्त्री आचार्यले दुई मन्त्री र ३ जनालाई राज्यमन्त्री बनाएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । तर राज्यमन्त्री बन्न आचार्यले गरेको आग्रहलाई तीन सांसदले अस्वीकार गरेका छन् ।   एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी र उदयपुरका सांसद बिमल कार्कीले राज्यमन्त्री पद अस्वीकार गरेका छन् ।त्यसैगरी राजकुमार ओझाले पनि राज्यमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेका छन्। शेरधन राई नेतृत्वको अघिल्लो सरकारमा