सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना हुने, स्टार्टअप च्यालेन्ज फण्ड सुरू गरिने

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सह-सचिव नारायण प्रसाद दुवाडीले सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापना गर्ने बताएका छन् ।  सोमबार आयोजना भएको बिजनेस इन्क्युबेटर सम्बन्धि सम्मेलनमा उनले यस्तो बताएका हुन् । बिजनेस इन्क्युबेटर इस्टाबिलिसिङ सम्बन्धि यो नेपालकै पहिलो समिट हो ।  सह सचिव दुवाडीले  सातै प्रदेशमा इन्क्युबेसन सेन्टर स्थापनाका साथै स्टार्टअप...

सम्बन्धित सामग्री

‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै

लिभिङ विथ आइसिटीले यसअघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं बाहिरबाट ४० बढी स्टार्टअप तथा आइडियाहरूलाई छनौट गरिसकेको छ।...

काठमाडौंमा २ दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुँदै

काठमाडौंमा यहि कार्तिक १८ र १९ गते ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने भएको छ । काठमाडौंको बानेश्वर बैंकुटमा आयोजना हुने फेस्टमा १०० भन्दा बढि स्टार्टअप तथा इन्नोभेसनहरुको सहभागिता रहनेछ । लिभिङ विथ आइसिटीले यस अघि सातै प्रदेशमा फेस्टको आयोजना गर्दै काठमाडौं वाहिरबाट ४० बढि स्टार्टअप तथा आइडियाहरुलाई छनौट गरिसकेको छ । काठमार्डौमा आयोजना हुने...

‘स्टार्टअप’ का लागि २६ करोड रकम विनियोजन

काठमाडौँ- सरकारले देशका सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापनाका लागि २६ करोड रुपैयाँ विनियोजन गरेको छ । नवप्रवर्तन (स्टार्टअप) व्यवसायलाई सहयोग गर्न भेन्चर क्यापिटलमार्फत बिउ पुँजी प्रदान गरिने भएको छ ।  अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै स्टार्टअप व्यवसायलाई चौतर्फी सहयोग गर्ने बताएका छन् ।  विदेशबाट फर्किएका युवालाई च्यालेन्ज फन्डमार्फत […]

सातै प्रदेशमा बिजनेस इन्क्युबेसन सेन्टर स्थापना हुने

सरकारले सातै प्रदेशमा बिजनेस इन्क्युबेसन स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो बताएका हुन् । युवा उद्यमशीलता विकास र नवप्रवर्तन प्रवर्द्धन ग्रन स्टार्टअप व्यवसायलाई सुरूवाती पुँजी उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए । यस कार्यक्रमको प्रभाव मूल्यांकन गरी सुधार...

स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटल सहभागी

विराटनगरमा सम्पन्न भएको स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ मा एनआईबिएल एस क्यापिटल पनि सहभागी भएको छ ।संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत् नविनतम् योजना र सोचलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ ।१८ चैतबाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको […]

स्टार्टअप एण्ड आइडिया फेस्टः यस्ता छन् गण्डकी प्रदेशका उत्कृष्ट स्टार्टअप

पछिल्लो समय नेपालमा पनि आफैले नयाँ स्टार्टअप शुरू गर्ने युवाहरूको जमात बढ्दै गएको छ । स्टार्टअप शुरू गरेका युवालाई लगानी र मेन्टरशिपको खाँचो छ । यही खाँचोलाई पूरा गर्न लिभिङ विथ आइसिटीले सातै प्रदेशमा स्टार्टअप एण्ड आइडिया फेस्ट आयोजना गरिरहेको छ । पहिलो चरणमा ४ वटा प्रदेशमा कार्यक्रम आयोजना भइरहेको छ । गत चैत १८ गते गण्डकी प्रदेशबाट शुरू भएको फेस्ट लुम्बिनी र मधेशमा...

स्टार्टअप एन्ड आइडिया फेस्टमा एनआईबीएल एस क्यापिटल

का लभिङ विथ आईसीटीले सातै प्रदेशमा इ बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्धकहरुलाई प्रवर्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो फेस्ट आयोजना गरिएको जनाएको छ । कार्यक्रममा एनआईबीएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताका रूपमा सेवा प्रदान गर्दै […]

स्टार्टअप एण्ड आइडिया फेष्टमा एनआइबिएल एस क्यापिटलको सहभागिता

लिभिङ विथ आइसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एण्ड आइडिया फेष्ट २०२२ आयोजना आरम्भ गरेको छ । डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने समेत उद्देश्यले यो फेस्ट आयोजना गरिएको हो । कार्यक्रममा एनआईबीएल एसीई क्यापिटलले पनि सहभागिता जनाएको छ । संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एनआईबीएल एसीईले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फ

सातै प्रदेशमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ हुँदै

काठमाडौँ– लिभिङ विथ आइसिटीले सातै प्रदेशमा इबिमाले मुख्य प्रायोजन गरेको ‘स्टार्टअप एण्ड आइडिया फेस्ट २०२२’ कार्यक्रम आयोजना गर्ने भएको छ। डिजिटल क्षेत्रमा क्रियाशिल स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवद्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले सातै प्रदेशमा कार्यक्रम आयोजना गर्न लागिएको हो। २०७८ चैत १८ गते गण्डकी प्रदेशबाट सुरु हुने कार्यक्रम २०७९ जेठ दोस्रो साता बागमती प्रदेशमा समापन […]