काठमाडौं । भारतमा लगातार इलेक्ट्रीक स्कुटरमा आगलागीका घटना बढ्दै गएपछि सरकारले यसको छानबिन समिति गठन गरेर अनुसन्धान गरिरहेको छ । पहिलो चरणको अनुसन्धानले ब्याट्रीको समस्या रहेको औंल्याएको छ । छानबिन समितिले तयार पारेको प्रतिवेदनमा खराव ब्याट्रीका कारण स्कुटरमा आगलागी हुने गरेको उल्लेख गरेको छ । यसै प्रतिवेदनलाई आधार बनाएर केन्द्र सरकारले इलेक्ट्रीक स्कुटरमा असुरक्षित ब्याट्री […]