काठमाडौँ– आइतबार सार्वजनिक संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रममा ‘आर्थिक नीति तथा कार्यक्रम’ अन्तर्गत १३ नम्बर बुँदामा समावेश संकटग्रस्त उद्योगको ब्याज मिनाहा दिने र रूग्ण उद्योगलाई राम्रो प्रतिफल दिनसक्ने गरी सञ्चालनको वातावरण तयार गर्ने भन्ने बुँदा समावेश छ ।
लोकप्रियताका लागि विगतका सरकारहरूले पनि किसानको…