कार्य सम्पादन समितिकाे बैठक सकियाे, प्रधानमन्त्री देउवालाई विशेष अधिकार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक सकिएकाे छ । केन्द्रीय कार्यसम्पादन समितिको शनिबार बसेको बैठकले पुरुष तर्फको समानुपातिक सांसदहरूको नाम टुङ्गो लगाउन नसकेर सकिएकाे हाे । समितिमा प्रस्तावित नामहरूमा सहमति नजुटेपछि पार्टी सभापति शेरबहादुर देउवालाई नै नाम टुङ्गो लगाउन विशेष अधिकार दिइएको छ । कांग्रेसले संघबाट ३ तथा प्रदेशबाट ४ जना पुरुष […]