ओलीको आरोप- नेकपा एसको दक्षिणपन्थी अवसरवादी चरित्र नांगो ढंगले प्रकट भयो (भिडिओ)

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले सुदुरपश्चिम प्रदेशमा कांग्रेस नेतृत्वको गठबन्धनलाई समर्थन गरेको भन्दै आक्रोश पोखेका छन्।