साढे ६ लाख धरौटी बुझाएर छुटे बाघ मार्ने चालक

८ माघ, वीरगञ्ज ।पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतको सडकमा कारको ठक्करबाट पाटे बाघ मरेपछि हिरासतमा रहेका कार चालक ६ लाख ५० रुपैयाँ धरौटी बुझाएर साधरण तारेखमा रिहा भएका छन् । बारा जिल्ला अदालतको अन्तरिम आदेशपछि कार चालक सर्लाही बलरा नगरपालिका–३ का ५३ वर्षीय अजय मिश्र रिहा भएका हुन् । जिल्ला अदालत बाराले ६ लाख ५० हजार […]