नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । कोषको २९ औ वार्षिकोत्सवको अवसरमा २०७५ चैत ४ गते अन्तर्राष्ट्रिय सभा केन्द्रको पूर्व पट्टी रहेको कोषको ६ रोपनी जमिनमा सो भवनको तत्कालीन अर्थमन्त्री डा.युवराज खतिवडाले शिलान्यास गरेका थिए । लगानी कोष र सहरी विकास तथा भवन निर्माण विभागबीच भएको सम्झौता अनुसार कोषको करिब ९० करोड रुपैयाँ लगानीमा सहरी विकास तथा भवन निर्माण विभागले बोलपत्र प्रक्रियाबाट शर्मा रोशन जे.भी लाई निर्माण गर्न ठेक्का दिएको