एकल पुम्सेमा भिजनलाई स्वर्ण

मूलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दोको पुरुष एकल १२–१४ वर्षमा स्वर्ण पदक जितेका छन् । शनिबार उनले ६.०४ अंक जोडेर गोदावरी इन्टरनेसनलका साइरस थापालाई (५.९९ अंक) लाई पछाडि पारे । मूलपानीका महेश आङथापु र सुपरस्टारका कृश पाण्डे तेस्रो बने ।

सम्बन्धित सामग्री

मुलपानी तेक्वान्दोका भिजनलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – मुलपानी तेक्वान्दो डोजाङका भिजन तामाङले १०औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको पुरुष एकल १२–१४ वर्षमा शनिबार स्वर्ण जितेका छन् । भिजनले ६.०४ अंक जोडे । ५.९९ अंकसाथ गोदावरी इन्टरनेसनलका साइरस थापा दोश्रो भए । मुलपानीका महेश आङथुपु र सुपरस्टारका कृष पाण्डे तेश्रो बने । नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको […]