आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ

काठमाडौं । ईलाममा आफ्नै दाजुको चक्कु प्रहार गरी हत्या गरिएको छ । सन्दकपुर गाउँपालिका-१ चाँपगैरीका ३५ वर्षीय इच्छा मुखियालाई ३० वर्षीय चक्र मुखियाले चक्कु प्रहार गरी हत्या गरेको इलाम प्रहरीले जनाएको छ । हत्याका अभियुक्त मुखियालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो । काकाको घरमा मादक पदार्थ सेवन गरी बसिरहेको अवस्थामा सामान्य विवाद भएपछि चक्रले […]

सम्बन्धित सामग्री

दाजुको हत्या गरेको आरोपमा युवक पक्राउ

विराटनगरमा आफ्नै दाजुको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । विराटनगर महानगरपालिका ५ पृथ्वी चोक बस्ने ४२ वर्षीय भोला सिंहलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा उनकै भाइ ३१ वर्षीय साजन सिंहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते...

भाइ र भतिजी मिलेर दाजुको हत्या

वसन्त लिम्बू ताप्लेजुङ । ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइसहित दुई जना पक्राउ परेका छन् । मेरिङ्देन गाउँपालिका– ५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा मृतकका कान्छा भाइ पेम्बा शेर्पा र ...

फुर्वाको हत्या आरोपमा भाइ र भतिजी पक्राउ

ताप्लेजुङ : ताप्लेजुङमा आफ्नै दाजुको हत्या गरेको अभियोगमा भाइ र भतिजीलाई प्रहरीले पक्राउ गरेको छ। मेरिङ्देन गाउँपालिका–५ थुकिमाका ६२ वर्षीय फुर्वा ग्याबे शेर्पाको हत्या अभियोगमा उनका कान्छा भाइ पेम्बा शेर्पा र भतिजी पासाङ ल्हामु शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेका दुवैजनालाई प्रहरीले शुक्रवार सार्वजनिक ...