हरिवंशले ल्याए गाईजात्रे गीत

राजधानी समाचारदाता काठमाडौं । हास्यव्यंग्य अभिनेता हरिवंश आचार्यले एक समय गाईजात्रा र प्यारोडी गीत निकालेरै त्यसको आम्दानीले घर बनाएका थिए । केही वर्षयता गाईजात्रा गीत निकाल्न नभ्याएका हरिवंशले यसपटक भने गाईजात्रे गीत दर्शकमाझ ल्याएका छन् । नजिकिँदै गरेको यो वर्षको गाईजात्रालाई मध्यनजर राख्दै नयाँ गाईजात्रे गीत उनले बिहीबार रिलिज गरेका हुन् । उनले ‘तिमी केको …

सम्बन्धित सामग्री

गोपालले ल्याए गाईजात्रे गीत ‘के भो के भो’

गाईजात्रा नजिकिँदै गर्दा गाईजात्रे कमेडी गीत सार्वजनिक हुने क्रम बढ्न थालेका छन् । यस्तैमा कलाकार गोपाल तिमल्सिनाले पनि कमेडी गति ‘के भो के भो’ सार्वजनिक गरेका हुन् ।तिमल्सिनाले अहिलेको समसामयिक राजनीतिक घटनालाई ब्याङ्ग्यको रुपमा प्रयोग गरेर यो गीत ल्याएका हुन् । गीतमा तिमल्सिनाकै स्वर, शब्द, लय रहेको छ । भिडियोमा अभिनय र निर्देशन समेत उनी आफैले गरेका छन् । तिमल्सिनाले गत वर्ष ‘खै के खै के’ बोलको गीत ल्याएका थिए । जसमा विकास कार्की, राजकुमार श्रेष्ठ, राम तिमल्सिनाको