मन्त्रीपरिषद् बैठकका २३ निर्णय : विश्व बैंकबाट १२ अर्ब ऋण लिन वार्ताटोली गठन गर्ने

सरकारले विश्व बैंकबाट १२ अर्ब सहुलियतपूर्ण ऋण लिने तयारी गरेको छ । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकासका लागि प्राप्त हुने १ सय मिलियन अमेरिकी डलर अर्थात करिब १२ अर्ब सहुलियतपूर्ण ऋण सहायता लिन वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । मंगलबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रीपरिषदको निर्णयहरु सार्वजनिक गर्दै व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदमा शरद विक्रम