बेलायतमा दैनिक संक्रमण ३० हजार बढी, मृतक संख्या घट्यो

बेलायतमा कोरोना संक्रमण दर उच्च रहेपनि मृतकको संख्यामा भने कमी आएको अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्या २५ प्रतिशतले घटेको हो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ९५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा ३० हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा १४ दिनसम्म लगात

सम्बन्धित सामग्री

बेलायतमा एकैदिन झन्डै ४० हजार कोरोना संक्रमित थपिए

बेलायतमा एकैदिन झन्डै ४० हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३९ हजार ८५१ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या पनि ८० लाख नाघेको छ ।बेलायतमा महामारी शुरु भएयता कुल संक्रमितको संख्या ८० लाख ६६० पुगेको सरकारी तथ्यांकमा उल्लेख छ । बेलायतमा पछिल्ला दिनहरुमा दैनिक संक्रमण संख्या लगातार ३० हजार नाघ्ने गरेको छ । यसैगरी पछिल्लो २४ घन्टामा यहाँ थप १४३ जना

बेलायतमा कोरोना संक्रमण दर उच्च

बेलायतमा केहि समययता दैनिक कोरोना संक्रमण दर निकै उच्च रहेको छ । यहाँ एक साताभित्र दुई लाख ४६ हजार भन्दा बढी संक्रमित भएका छन् । हाल दैनिक संक्रमण दर ३० हजार माथि रहँदै आएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा ३६ हजार ७२२ जना नयाँ संक्रमित थपिएका छन् ।अघिल्लो दिन पनि संक्रमित संख्या ३४ हजारभन्दा बढी थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ७७ लाख ७१ हजार २९४ पुगेको छ । अघिल्लो साताको तुलनामा संक्रमण दर ११.३