एजेन्सी – चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को फाइनलमा गुजरात टाइटन्सलाई डकवर्थ लेविस पद्धतिको आधारमा पाँच विकेटले हराउँदै उपाधि जित्यो । चेन्नईले लिगमा १४ खेलमा ८ मा जित र ५ मा हारसहित १७ अंकका साथ दोस्रो स्थानमा रहँदै क्वालिफायर खेलेको थियो । चेन्नईले गुजरातसँग अहमदाबादमा खेल्दै प्रतियोगिता सुरुवात गरेको थियो । अन्त्य […]
The post चेन्नई च्याम्पियन बन्नुका पाँच कारण first appeared on Hamro Khelkud.