१ माघ, काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को ६ महिनामा सरकारको ट्रेजरीमा २ खर्ब रुपैयाँ थुप्रिँदा पनि पूँजीगत खर्च निराशाजनक छ । गत पुस २६ सम्म सरकारको ट्रेजरीमा २ खर्ब १ अर्ब रुपैयाँ सञ्चित रहेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । यो रकम स्थानीय तहको सञ्चित कोषको ६० प्रतिशत वाणिज्य बैंकहरूले निक्षेपको रूपमा […]