स्रोत संकुचनका बीच महत्वाकांक्षी बजेट

सरकारले लोकप्रिय नीति तथा कार्यक्रमलाई प्राथमिकता दिदै बजेट ल्याएको छ । आइतबार अर्थमन्त्रीले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय तथा ब्ययको लामो फेहरिस्त प्रस्तुत गरे । जसमा पुराना कार्यक्रमदेखि केहि नयाँ कार्यक्रम पनि थपिएका छन् । करिब १२ वर्ष अगाडि नै घरजग्गा कारोबारको लागी दर्ता भएका कम्पनीमार्फत हुने भन्ने तत्कालीन बजेटमा आएको भएतापनि […]