काठमाण्डाै – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रलाई सुदृढ बनाएर संस्थालाई बलियाे बनाउने कुरा नै अबको वैकल्पिक राजनीति भएको बताउनुभएको छ ।
शुक्रवारदेखि काठमाण्डाैमा सुरु भएको विवेकशील साझा पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले अबको वैकल्पिक राजनीति कसैलाई फ्याँक्ने नभइ सबैलाई एकसाथमा अघि बढाउने र संस्थालाई बलियाे बनाउने रहेको बताउनुभयो । उहाँले अबको वैकल्पिक राजनीति समावेशी र सहभागितामूलक लोकतन्त्र रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष भट्टराईले अबको वैकल्पि...