चर्चामा फिल्म ‘गदर २’, ३० करोडको ओपनिङ गर्ने प्रक्षेपण

टिकट बुकिङको ट्रेण्ड हेर्दा गदर २ ले ३० करोड भारुको ओपनिङ गर्न सक्ने अनुमान गरिएको सञ्चार माध्यमहरुले बताएका छन्।...

सम्बन्धित सामग्री

विश्व बक्स अफिसमा ‘द मार्वल्स’को खराब ओपनिङ

काठमाडौं । हलिउडको प्रतीक्षित मानिएको ‘द मार्वल्स’ले अन्तर्राष्ट्रिय बजारमा सबैभन्दा खराब ओपनिङ गरेको छ । भेराइटी म्यागजिनका अनुसार यो फिल्म मार्वल स्टुडियोकै दोसो न्यून ओपनिङ गर्ने फिल्म हो । मार्वल सिनेम्याटिक युनिभर्समा अहिलेसम्म ३२ फिल्म रिलिज भएका छन् । ब्राय लार्सन स्टारर यो फिल्मले चार हजार ३० वटा बजारबाट २१.५ मिलियन डलर मात्र कमाएको छ […]

फिल्म ‘लियो’को विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ

काठमाडौँ– थलापति विजय स्टारर भारतीय फिल्म ‘लियो’ले विश्व बक्स अफिसमा कीर्तिमानी ओपनिङ गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार यो एक्सन–थ्रिलरले जवान, आदिपुरुष र जेलरको पहिलो दिनको कमाइलाई पनि उछिनेको छ । बलिउडको कमाइबारे अध्ययन गर्ने एजेन्सी स्याकलिंकका अनुसार ‘लियो’ले विश्वव्यापी १४० करोड भारुको ओपनिङ गरेको छ । यसको डेब्यु ओपनिङ १४५ करोड भारु हुन सक्छ […]

भारतीय बक्स अफिसमा रजनीकान्तको ‘जेलर’ को आक्रामक ओपनिङ

काठमाडौँ- दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको फिल्म ‘जेलर’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ । बिहीबार नै रिलिज भएको फिल्मले भारतभर साढे ४४ करोड भारुको ओपनिङ गरेको छ । भारतीय समाचार संस्था एएनआईका अनुसार ‘जेलर’ सन् २०२३ मा फिल्म ‘पठान’ र ‘आदिपुरुष’ पछि सबैभन्दा बढी ओपनिङ कमाइ गर्ने तेस्रो फिल्म बनेको छ । फिल्मले […]

बिहीबार रिलिज भएको ‘परस्त्री’को ओपनिङ कस्तो छ ?

काठमाडौं । बिहीबारदेखि प्रदर्शनमा आएका फिल्महरुको ओपनिङ निकै कमजोर देखिएको छ । बकर इदको सार्वजनिक बिदाको दिनमा पनि फिल्मले अपेक्षित ओपनिङ गर्न सकेनन् । तर शुक्रबार र शनिबार अकुपेन्सीमा केही सुधार हुने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा ‘परस्त्री’को पहिलो दिनको नेट कलेक्सन एक लाख ५६ हजार रुपैयाँ छ । तर […]

‘वाकान्डा फरेभर’ले नेपालमा एक करोडभन्दा बढी ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । प्रतीक्षित हलिउड फिल्म ‘वाकान्डा फरेभर’ले नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । बिहीबारसम्मको अग्रिम टिकट बिक्री, ट्रेन्ड, हाइप, मल्टिप्लेक्स र एप्पल इन्टरटेनमेन्टको बजार अध्ययनजस्ता सूचकको आधारमा फिल्मको ओपनिङ एक करोडदेखि डेढ करोडसम्म हुने अनुमान छ । फिल्मको प्रिक्वेल ‘ब्ल्याक प्यान्थर’ले सन् २०१८ मा नेपाली बक्स अफिसमा चार करोड हाराहारीमा कमाइ […]

‘प्रेमगीत ३’ले २ करोड ग्रस बढीको ओपनिङ गर्ने प्रक्षेपण

काठमाडौं । ‘प्रेमगीत ३’को नेपाली संस्करणले घरेलु बक्स अफिसमा पहिलो दिन दुई करोड रुपैयाँ ग्रसभन्दा बढीको ओपनिङ गर्ने देखिएको छ । शुक्रबार मध्यान्हसम्मको टिकट बिक्री, अकुपेन्सी र ट्रेन्डिङ हेर्दा फिल्मको न्यूनतम ओपनिङ दुई करोड रुपैयाँ हुने अपेक्षा छ । हिन्दी संस्करण पनि रिलिज भएको भए यसले ‘कबड्डी ४’को ओपनिङ कीर्तिमानलाई उछिन्ने प्रक्षेपण गरिएको थियो । […]

‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’को ओपनिङ ‘अकुपेन्सी’ले बलिउड स्तब्ध !

काठमाडौं । बिहीबारबाट प्रदर्शनमा आएका बलिउड स्टारका दुई नयाँ फिल्म ‘लाल सिंह चड्ढा’ र ‘रक्षाबन्धन’ले कमजोर ओपनिङ गर्ने संकेत देखिएको छ । नेपालका सिनेमा हलमा बिहान दुवै फिल्मको ओपनिङ अकुपेन्सी ५० प्रतिशत पनि छैन । भारतमा चाहिं ‘लाल सिंह चड्ढा’को बिहानको अकुपेन्सी १५ प्रतिशत रहेको बलिउड हंगामाले जनाएको छ । आमिरका यसअघिका फिल्मले पहिलो दिनमै […]

भारतमा ‘कबड्डी ४’को उत्साहजनक ओपनिङ

काठमाडौँ । शुक्रबारदेखि सिक्किमबाहेक भारतभर रिलिज भएको नेपाली फिल्म ‘कबड्डी ४’ले उत्साहजनक ओपनिङ गरेको छ । शुक्रबार र शनिबार फिल्मले १ करोड २० लाख भारु (१ करोड ९२ लाख नेरु) ओपनिङ गरेको हो । फिल्मको भारत वितरक सुष्मा प्रोडक्सनका अनुसार पीभीआरका १७६ हलसहित अन्य मल्टिप्लेक्सबाट समेत फिल्म रिलिज भएको थियो । पहिलोपटक त्यहाँको सबैभन्दा ठुलो […]

‘पुष्पा’ लाई पछि छाड्दै ‘वलिमै’ लाई बम्पर ओपनिङ

तेलुगु सुपरस्टार अजित र हुमा कुरेशी स्टारर 'वलिमै'लाई कोरोनाकालको सबैभन्दा ठूलो ओपनिङ प्राप्त भएको छ । चलचित्रले ६२.३६ करोड भारुको ओपनिङ गरेको छ । चलचित्रलाई दर्शकदेखि समीक्षकसम्मको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । अजितको यो चलचित्रले बक्स अफिसमा सबै रेकर्ड तोडेको छ । यसले तमिलनाडुमा मात्र पहिलो दिन ३६ करोड रुपैयाँ प्राप्त गरेको छ । उता चेन्नईमा १.८४ करोड रुपैयाँको ओपनिङ गरेको छ । चेन्नईमा पहिलो दिनमै यति धेरै आम्दानी गरेको अजितको यो पहिलो चलचित्र हो । कोरोनाकालमा