काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको पहिलो केन्द्रीय परिषद् बैठकले पाँच दलीय सत्ता गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सत्ता गठबन्धनलाई निरन्तरता दिँदै आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सहभागी हुने निर्णय बैठकले गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न केन्द्रीय परिषद्को बैठकले गठबन्धन हुन नसकेको अवस्थामा प्रतिनिधि सभा र प्रदेश सभाका […]
The post नेकपा एसले गठबन्धनलाई निरन्तरता दिने appeared first on राजधानी राष्ट्रिय दैनिक.