काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आउँदो आइतबार बस्दैछ । गएको भदौ २४ गते बस्ने तय भएको बैठक झण्डै तीन महिनापछि बस्न लागेको हो । मुख्य मन्त्रीहरुले भदौ २१ गते पोखरामा भेला गरेपछि असन्तुष्ट बन्नुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक स्थगित गर्नुभएको थियो ।
प्रदेश सरकारले काम गर्न नसकेको चौतर्फी आलोचनापछि मुख्यम...