हेटौंडाकी मेयर लामाको दाबी- हामीले ‘एक कल, सबै समस्या हल’ भन्ने नारासहित काम गरेका छौं (भिडिओसहित)

काठमाडौं, २९ भदौ । हेटौंडा उपमहानगरकी प्रमुख मिना लामाले कार्यकाल सम्हालेको १०० दिनको अवधिमा सुशासन कायम गरिएको सुनाईन् । उनले भनिन्–‘सबैभन्दा पहिले मैले जनतालाई सर्वसुलभ सेवा पाउन भनेर त्यसमा ध्यान दिएकी छु । हामीले दैनिकी सेवा दिने कुरामा, एक कल, सबै समस्या हल भनेर काम गरेको छु । जनता अहिले कुनै समस्यामा नहोउन् भनेर कामको […]