काठमाडौँ : रास्वपाका सभापति रवि लामिछानेले नेतृत्वले जनताको शक्ति चिनेमात्रै देशले मुहार फेर्ने बताएका छन्।शुक्रवार चितवनमा भरतपुर भ्रमण वर्ष २०२४ उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेतृत्वले जनताको शक्ति चिनेका वेला नै देशले साँच्चिकै मुहार फेर्ने बताए। उनले भरतपुरको विकासका लागि आफूले खेल्नुपर्ने भूमिका निर्वाह गर्न कटिबद्ध र प्रतिबद्ध रहेको बताए।उनले भने, ‘यहाँ वर्तमान प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरू सबै हुनुहुन्छ। यसो हेर्दा यो मञ्च धेरै शक्तिशाली लागेको होला