सुस्तायो खसीबोकाको व्यापार, लगानीनै डुबेको व्यवसायीको गुनासो

मिरा बस्नेतकाठमाडौं, असोज २८ । नेपालको सबभन्दा ठूलो चाड दशैं सुरुभएसँगै काठमाडौं उपत्यकामा पनि दशैंकै लागि खसीबोका किन्नेहरुको निकै चहलपहल हुन्छ । दशैंको समयमा भ्याई नभ्याई हुने व्यापारिहरु यो वर्ष विगतका वर्षहरुमा भन्दा फुर्सदीला देखिन्थे । गत वर्षको तुलनामा यस वर्ष खसी बोकाको व्यापार सुस्ताएका व्यापारीको गुनासो छ । दशैं भन्ने बितिक्कै मानसपटलमा नयाँ कपडा […]