महेन्द्रनगर (धनुषा) - धनुषाको नगराइन नगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकले पारिश्रमिक नपाउँदा पठनपाठन ठप्प भएको छ । नगरसभाबाट बजेट पास नभएका कारण यहाँका शिक्षकले छ महिनादेखि पारिश्रमिक पाउन नसकेका हुन् । ती विद्यालयका शिक्षक पढाउन छाडेर आन्दोलनमा उत्रेका छन् ।
सर्वदलीय र सर्वपक्षीय बैठक पटकपटक बसे ...