चार दशकसम्म मृगतृष्णा बनेको पश्चिमसेतीले जगाएको आशा

काठमाडौँ । आयोजना प्रभावितले कुनै पनि आयोजनाको प्रतीक्षा कति समय गर्नुपर्ने होला ? डोटीको ढुङ्गाड क्षेत्रका बासिन्दालाई सोध्यो भने थाहा हुन्छ ।