यू–१९ एसिया कप छनोटको लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं । एसीसी यू–१९ एसिया कप छनोट खेलको लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय टिमका

सम्बन्धित सामग्री

विश्वकप खेल्ने अष्ट्रेलियाको प्रारम्भिक टोली घोषणा

एजेन्सी – उपाधिको दाबेदार अष्ट्रेलियाले आगमी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने १८ सदस्य प्रारम्भिक टोली घोषणा गरेको छ । अष्ट्रेलियाले दुई अनक्याप्ड खेलाडी तनवीर संघा र आरोन हार्डीलाई टोलीमा राखेको छ । २१ वर्षीय संघा लेगस्पिनर हुन् । उनले घरेलु क्रिकेटमा राम्रो प्रभाव जमाएका छन् । आरोन तीव्र गतिका बलिङ अलराउन्डर हुन् । […] The post विश्वकप खेल्ने अष्ट्रेलियाको प्रारम्भिक टोली घोषणा first appeared on हाम्रो खेलकुद.

महिला टी–ट्वान्टी विश्वपक छनोटमा प्रारम्भिक टोली घोषणा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले महिला टी–ट्वान्टी विश्वकपको एशिया छनोटका लागि प्रारम्भिक टोली घोषणा गरेको छ । मलेसियामा आयोजना हुने आईसीसी महिला टी–ट्वान्टी विश्वकप  एसिया छनोटका लागि क्यानले आज २४ खेलाडीको टोली सार्वजनिक गर्दै बन्द प्रशिक्षणमा बोलाएको छ । सन् २०२४ मा बंगलादेशमा आयोजना हुने विश्वकपका लागि मलेसियामा अगस्ट ३१ देखी ९ सेप्टेम्बर सम्म […]

प्रिमियर कपको लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक क्रिकेट टोली घोषणा गरेको छ । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा आगामी वैशाख ५ गतेदेखि नेपालमा हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो । क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, […]

ओलम्पिक छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ । पेरिस ओलम्पिक २०२४ का लागि आगामी महिला ओलम्पिक फुटबल एसियाली छनोटका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ । राष्ट्रिय महिला टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले सोमबार ३५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

महिला यु–१७ च्याम्पियनसिप :प्रारम्भिक टोली घोषणा

युरोपेली फुटबल महासंघ (युइएफए) असिस्ट महिला यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगिताका लागि शुक्रबार अखिल नेपाल फुटबल संघ (एन्फा) ले २८ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।...

साफ यू–१८ का लागि प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा अर्काे महिना आयोजना हुने यु–१८ महिला साफ च्याम्पियनसिपको लागि ४० सदस्यीय प्रारम्भिक टोली घोषणा भएको छ । प्रशिक्षक दर्शन भक्त राज लावतले बिहीबार ४० सदस्यीय टोलीको घोषणा गरेको हो । टोलीले गत सोमबारदेखि नै सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा प्रशिक्षण सुुरु गरिसकेको छ । टोलीको सहायक प्रशिक्षकमा भगवती थापा रहँदा गोलकिपिङ प्रशिक्षकमा […]

विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा

काठमाडौं : विश्वकप क्रिकेट छनोटका लागि नेपाली महिलाको प्रारम्भिक टोली घोषणा गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले २४ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। टोलीमा रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सनम राई, संगीता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, अस्मिना कर्माचार्य, कञ्चन श्रेष्ठ र सरस्वती जिम छन्।यस्तै रेवती धामी, लक्ष्मी साउद, कविता कुँवर, कविता जोशी, डली भट्ट, विन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, करुणा भण्डारी, सरिता मगर र ईश्वरी विष्ट छन्।

एएफसी यु–२३ छनोटको प्रारम्भिक टोली घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – ताजिकिस्तानमा अर्काे महिना आयोजना हुने एएफसी यु–२३ एसियन कप छनोटका लागि मुख्य प्रशिक्षक बालगोपाल महर्जनले ४८ खेलाडी समेट्दै प्रारम्भिक टोली घोषणा गरेका छन् । एएफसी यु–२३ एसियन कप छनोट २५ देखि ३१ अक्टोबरमा हुँदैछ । प्रशिक्षक महर्जनले बोलाएको ४८ मध्ये ७ खेलाडी सिनियर टोलीमा रहेका खेलाडी छन् । ७ खेलाडी साफ च्याम्पियनसिपको लागि शुक्रबार कतारको दोहामा प्रशिक्षणमा […]

युरोकपका लागि इंग्ल्याण्डको प्रारम्भिक टोली घोषणा

११ जेठ काठमाडौं । युरोकप २०२० का लागि इंग्ल्यान्डले प्रारम्भिक टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले मंगलबार प्रारम्भिक चरणमा ३३ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा ४ गोलकिपर, १२ डिफेण्डर ७ मिडफिल्डर र १० फरवार्ड छन् । युरोकपको १६ औं संस्करण जुन ११ देखि जुलाई ११ सम्म युरोपका विभिन्न ११ शहरमा आयोजना […]