भूपराज बस्याल, काठमाडौं । क्रियाशील सदस्यता लगायतका विवादकै कारण तोकिएको समयमा महाधिवेशन हुने सम्भावना टरेपछि महाधिवेशनसम्बन्धी छलफल गर्न नेपाली कांग्रेसको बैठक आज पार्टी कार्यालय सानेपामा बस्दैछ । क्रियाशील सदस्यतासम्बन्धी विवाद मिलाउन नसकेपछि तल्लो तहका चुनावको मिति टरिसकेको छ भने केन्द्रीय महाधिवेशनका लागि पनि जम्मा २० दिन मात्र बाँकी छ । केन्द्रीय समितिले भदौँ १६ देखि […]