Use App
Read now
(current)
Download
कान्तिपुर
16 दिन पहिले
कास्की : एक महिनामा ९५ ट्याक्सी कारबाहीमा
मिटरमा चल्न नमान्ने ९५ वटा ट्याक्सी कारबाहीमा परेका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले भदौ १ देखि पोखरामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो ।
पूर्ण विवरण