अन्तिम खेल हारे पनि भारत च्याम्पियन

काठमाडौं । अन्तिम खेलमा बंगलादेशसँग पराजित भए पनि घरेलु टोली भारतले अन्तिम साफ यू-१८ महिला च्याम्पियनसिपको उपाधि जितेको छ । डबल राउण्ड रोविनको आधारमा सञ्चालन भएको च्याम्पियनसिप अन्तर्गत जमसेदपुरमा शुक्रबार भएको खेलमा बंगलादेशले भारतलाई १-० ले हरायो । च्याम्पियनसिपमा पहिलो हार बेहोरेको भारतले हारका बावजुत पनि गोल अन्तरका आधारमा बंगलादेशलाई पछि पारेर उपाधि जितेको हो […]