शून्य लागत कार्यान्वयन नहुँदा मारमा श्रमिक

सरकारले पछिल्लो केही वर्षयता श्रमिकको भर्नावापतको सम्पूर्ण शुल्क तथा खर्च रोजगारदाताले नै बेहोर्ने गरी ल्याएको नीतिगत व्यवस्था केबल दुई प्रतिशत श्रमिकमा मात्र लागू भएको पाइएको छ ।एक हजार ५ सय ९३ श्रमिकमा गरिएको एक अध्ययनले ९८ प्रतिशतभन्दा बढी श्रमिक दुई देशको श्रम सम्झौताविपरीत आफूले भर्ना शुल्क तिर्न बाध्य भएको देखाएको छ । सरकार आफैंले लागू […]