बेस्ट फाइनान्स र नेपाल रेडक्रसबीच सम्झौता

काठमाडौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको बेस्ट फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्य गर्नका लागि नेपाल रेडक्रस सोसाइटी, कमलपोखरी उपशाखाबीच सम्झौता गरेको छ ।