१ बाट २ अर्ब जनसंख्या पुग्न १२३ वर्ष लाग्यो, केही महिनाभित्रै विश्वमा ८ अर्ब मानिस

१ दिनमा २४ घण्टा, १ घण्टामा ६० मिनेट र हरेक मिनेटमा २७० बच्चा.. यो गतीसँगै सन् २०२३ मा विश्वको जनसंख्याले ८ अर्बको आँकडा छुनेछ ।  हुन त १९ औँ शताब्दिको सुरुवातमा नै विश्वको जनसंख्या १ अर्ब भएको थियो । तर यसको २२० वर्षपछि यो ८ अर्ब हुँदैछ । विश्वको जनसंख्याले ७ अर्बको आँकडा २०११ मा पार गरेको थियो ।आज विश्व जनसंख्या दिवसको मौकामा ८ अर्ब तर्फ बढ्ने ५ कारणबारे जानकारी लिऔँपहिलो कारण – १८ औँ देखि २० औँ शताब्दिसम्म रह्यो अत्यधिक जन्मदरजनसंख्याको यो तीब्र गतीको पहिलो कारण हो, जन्मदरमा वृद्धि

सम्बन्धित सामग्री

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

काठमाडौं । विश्वको जनसंख्या मंगलबारबाट ८ अर्ब पुगेको छ । औसत आयुमा आएको वृद्धि र बालमृत्युदर कमी भएका कारण विश्वभर जनसंख्याको वृद्धिदर तीव्र रूपमा भइरहेको छ । संयुक्त राष्ट्रसंघले पछिल्ला दशकमा बालमृत्युदरमा कमी र मानिसको आयुमा भएको वृद्धिले जनसंख्या बढेको जनाएको छ ।राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले स्वास्थ्य क्षेत्रमा भएको तीव्र विकासले मानिसको आयु बढाएको र […]

विश्वको जनसंख्या आठ अर्ब पुग्यो

संयुक्त राष्ट्रसंघको निकायले सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वको जनसंख्या ८ अर्ब पुगेको हो।

विश्वको जनसंख्या ८ अर्ब नाघ्यो

काठमाडौं : आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। ७ अर्ब जनसंख्या पुगेको ११ वर्षमा विश्वको जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्र संघले जनाएको छ।२० औँ शताब्दीमा विश्वव्यापी रूपमा देखा परेका विभिन्न संकटका कारण अब अर्को एक अर्ब जनसंख्या थपिन भने १५ वर्ष लाग्न सक्ने राष्ट्रसंघको अनुमान छ। राष्ट्र संघले यसपछि सन् २०८० सम्म पनि विश्वको जनसंख्या १० अर्ब पुग्न नसक्ने अनुमान गरेको छ।विश्वमा सबैभन्दा धेरै जनसंख्या भएको देश चीन हो। त्यहाँ करिब १ अर्ब ४४ करोड जनसंख्या छ। यस्तै भारतमा १ अर्ब ३८ करोडभन्द

विश्वको जनसंख्या ८ अर्ब पुग्यो

एजेन्सी । विश्वको जनसंख्या ८ अर्ब पुगेको एक तथ्यांकले देखाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात् आजसम्म ८ अर्ब पुगेको हो । ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औं शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेकोमा अहिले भने वृद्धिदर सुस्त हुँदै गएको तथ्यांकमा उल्लेख छ । संयुक्त […]

विश्वको जनसंख्या ८ अर्ब

न्युयोर्क। संयुक्त राष्ट्र संघले आज १५ नोभेम्बरदेखि विश्वको जनसंख्या आठ अर्ब पुगेकोे जनाएको छ । यो प्रक्षेपण संयुक्त राष्ट्रसंघको विश्व जनसंख्या सम्भावना २०२२ प्रतिवेदनमा खुलासा गरिएको छ । यो प्रक्षेपण यसै वर्ष जुलाई ११ मा विश्व जनसङ्ख्या दिवसमा जारी गरिएको प्रतिवेदनमा खुलासा गरिएको थियो । तर, अनुमानित समयसीमा केही दिन मात्र बाँकी रहेकाले आज घोषणा […]

८ अर्ब पुग्यो विश्वको जनसंख्या

मंगलबार अर्थात् आज विश्वको जनसंख्या ८ अर्ब पुगेको छ । एक रिपोर्टमा जनाइए अनुसार विश्वको जनसंख्या ७ अर्बबाट ८ अर्ब पुग्न १२ वर्ष लागेको छ । सन् २०३७ मा पृथ्वीको जनसंख्या ९ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ ।

पृथ्वीको जनसंख्या ८ अर्ब पुग्यो, कस्तो असर पर्ला ?

पृथ्वीको जनसंख्या ८ अर्ब पुगेको छ । मानिस जनसंख्या वृद्धि गराउन माहिर छन् । सय करोडबाट २०० करोड पुग्न १२५ वर्ष लाग्यो तर ७०० बाट ८०० करोड पुग्न १२ वर्ष मात्रै लागेको छ । १५ नोभेम्बर २०२२ मा धर्तीमा मानिसको जनसंख्या ८ करोड पार हुने यसअघि नै प्रक्षेपण गरिएको थियो । संयुक्त राष्ट्रले यो वृद्धिका लागि विज्ञान, प्रविधि, नयाँ परिवर्तन, लामो उमेर र स्वस्थ जीवनलाई जिम्मेवार बताएको छ ।मानिसको जनसंख्या वृद्धिको दर केही दशकमा खस्किरहेको छ । तर यति हुँदा हुँदै पनि सन् २०३७ सम्म हाम्रो जनसंख्या ९०० करोड र २०

८ अर्ब नाघ्यो विश्वको जनसंख्या

विश्वको जनसंख्या ८ अर्ब पुगेको छ। संयुक्त राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या नोभेम्बर १५ अर्थात मंगलबार ८ अर्ब पुगेको हो। ११ वर्षमै विश्वको जनसंख्या एक अर्ब थप भएको हो। २० औँ शताब्दीको मध्यपछि विश्वको जनसंख्या तीव्र गतिमा बढेको थियो, तर अहिले वृद्धिदर सुस्त भएको छ। संयुक्त राष्ट्रसंघको आँकलनअनुसार विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि अबको १५ […]

नोभेम्बर १५ मा पृथ्वीको जनसंख्या ८ अर्ब पुग्नेछ

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले सार्वजनिक गरेको वर्ल्ड पपुलेशन प्रोस्पेक्ट्स २०२२ रिपोर्ट अनुसार सन् २०२२ को नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ । यस्तै सन् २०५० सम्म विश्वका ८ देशमा सबैभन्दा तीव्र रुपमा जनसंख्या वृद्धि हुनेछ । त्यसमा कंगो, इजिप्ट, इथियोपिया, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र तान्जानिया रहेका छन् ।

नोभेम्बरमा विश्वको जनसंख्या ८ अर्ब पुग्ने

आगामी नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्ने संयुक्त राष्ट्र संघले बताएको छ।