कास्कीमा एक हजार नौ सय २० किशोरकिशोरीले लगाए फाइजर खोप

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्याङ्क अधिकृत दिवाकर शर्माका अनुसार कास्कीमा उक्त उमेर समूहका करिब ६० हजार किशोरकिशोरी छन् भने गण्डकी प्रदेशभरि चार लाख ३२  हजार ८४३ रहेका छन्।