शेयर बजारसँगै घट्यो लगानीकर्ताको मनोबल, कहिले रोकिएला ओरालो यात्रा ?

४५ दिनसम्म ६ सय अंकले नेप्से घटिसकेको छ । गत वर्ष पनि बजारमा ५ सय बिन्दुको करेक्सन आए पनि छोटो अवधिमा देखिएको अहिलेको घटाइले लगानीकर्ता थप त्रसित बन्न पुगेका हुन् ।