डिजिटल कारोबारमा नेपालको फड्को : २ करोड ५५ लाख नाघे मोबाइल बैंकिङ प्रयोगकर्ता

पछिल्लो समय नगदरहित कारोबारको सीमा र दायरा फराकिलो बन्दै गएको छ । दैनिक उपभोग्य वस्तु खरिद–बिक्रीदेखि लाखौँको आर्थिक कारोबार डिजिटल रूपमै हुन थालेको छ ।