महानायक राजेश हमालले किने जिप कम्पास

काठमाडौं । महानायक राजेस हमाल र श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जिप सोरुमबाट लेजेन्डरी जिप कम्पासको डेलिभरी लिएका छन् । नायक हमालले भने, ‘मैले युवा अवस्थादेखि नै जिपको ’boutमा सुन्दै आएको थिए । सुरुका केही चलचित्रको सुटिङमा मैले विलिस जिप पनि चलाएको थिए । म जिपको आइकनिक डिजाइन र अफरोड क्षमताबाट प्रभावित थिएँ । ‘म […] The post महानायक राजेश हमालले किने जिप कम्पास appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.