प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध एउटा पनि उजुरी परेन, सुनुवाइ आइतबार

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

सम्बन्धित सामग्री

रथीमा सिफारिस पाण्डेविरुद्ध कुनै उजुरी परेन

काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएलगत्तै रथी बढुवा प्रक्रिया अघि बढ्ने भएको छ । भावी प्रधानसेनापतिसँग जोडिएको विषय हुनाले रथी बढुवा प्रक्रियाले विशेष महत्व राखेको छ । प्रधानसेनापति शर्मा आज (बिहीबार) स्वदेश फर्किंदै छन् । भावी प्रधानसेनापति निश्चित सैनिक ऐनले रथी बढुवाका लागि सिफारिस गर्ने अधिकार प्रधानसेनापतिलाई दिएको छ । प्रधानसेनापतिले […] The post रथीमा सिफारिस पाण्डेविरुद्ध कुनै उजुरी परेन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

राष्ट्रपति पदका दुवै जना उम्मेदवारविरूद्ध उजुरी परेन

काठमाडाैं । यहि फागुन २५ गते हुने राष्ट्रपति पदकाे चुनावका लागि उम्मेदवारी दिएका दुवै जना उम्मेदवारविरुद्ध कुनै उजुरी नपरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ । फागुन १३ गते ८ दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका थिए । राष्ट्रपति चुनाव निर्वाचन अधिकृतको कार्यालयले १४ फागुनका लागि […]

मकवानपुरमा उम्मेदवारीमाथि उजुरी परेन

काठमाडौं, २४ असोज । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए। निर्वाचन […]

मकवानपुरमा उम्मेदवारीमाथि उजुरी परेन

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदको आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आइतबार मनोनयन दर्ता गराएका मकवानपुरका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ ।निर्वाचन कार्यक्रम अन्तर्गत आइतबार मनोनयन दर्ता गराएका कुनैपनि उम्मेदवारमाथि उजुरी नपरेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिनुभयो । निर्वाचन आयोगले  उम्मेदवारीमाथि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकेको थियो ।मकवानपुरका दुई प्रतिनिधिसभा क्षेत्

प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी परेन

काठमाडौँ– संघीय संसद्को संसदीय सुनुवाइ समितिले प्रस्तावित तीन राजदूतविरुद्ध व्यक्तिगत उजुरी नपरेको जनाएको छ । भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै समितिले उजुरी आह्वान गरे पनि नपरेको हो । दुई हप्ताअघि १६ कात्तिकमा भारतका लागि प्रस्तावित राजदूत शंकर शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्री र बेलायतका लागि प्रस्तावित […]

उपनिर्वाचनका उम्मेदवारमाथि विरोधमा उजुरी परेन

२२ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधिसभा सदस्यका लागि कास्की जिल्ला निर्वाचन …

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध उजुरी परेन

काठमाडौं, ३० असार - प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको समय सीमामा एउटा पनि

प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध उजुरी परेन

काठमाडौं, असार ३० गते ।  प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदीय सुनुवाइ विशेष समितिले उजुरी आह्वान गरेको १० दिनको...