खर्च कटौतीले मात्र अर्थतन्त्र सुधार हुन्न, आर्थिक नीति परिमार्जन गर्ने बेला भयो : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् । बुधवार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको चुनौती र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले बजेटको आकारलाई वास्तविक बनाउनुपर्ने बताएका हुन् । उनले अहिले बजेटको आकारका विषयमा छलफल चलिसकेको […]

सम्बन्धित सामग्री

अर्थतन्त्रका सूचक सकारात्मक छन् : अर्थमन्त्री पौडेल

सरकारका उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र सुधार हुँदै गएको दाबी गरेका छन् । उनले वर्तमान सरकार बनेसँगै नागरिकमा आशाको सञ्चार भएको बताए ।

वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम गरी अघि बढ्छौँ : अर्थमन्त्री पौडेल

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार गर्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चाल्छु : अर्थमन्त्री पौडेल

काठमाडौँ- उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विज्ञसँग छलफल गरेर संकटमा रहेको अर्थतन्त्र सुधार गर्न आवश्यक कदम चालिने बताएका छन् । सोमबार सिंहदरबार पदभार ग्रहण गरेपछि मन्त्री पौडेलले अर्थतन्त्र संकटका राष्ट्रिय तथा अन्तराष्ट्रिय कारणहरू पत्ता लगाउन विज्ञसँग छलफल गरेर आवश्यक काम गर्ने बताए । अर्थतन्त्रमा देखिएका चुनौती ...