भोटिङ मेसिनको लागेन भर !

काठमाडौं । कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई प्रविधिमैत्री बनाउँदै लैजानुपर्ने अभिव्यक्ति दिँदै आएका छन्। सभापति पदका आकांक्षीमध्ये एक डा। शेखर कोइरालाले आफ्नो प्रतिबद्धतापत्रमै ‘डिजिटलाइजेसन’को कुरा उठाएका छन्। तर, १४औं महाधिवेशनअन्तर्गत सोमबार हुने निर्वाचनमा भने कागजी मतपत्र नै प्रयोग गरिँदै छ। यसले निर्वाचन प्रक्रियालाई बढी झन्झटिलो, लामो र खर्चिलो बनाउने नेता÷कार्यकर्ताले बताएका छन्। विद्युतीय मतदान प्रक्रियामा जान […]