काठमाडौं, असोज २६ । दसैं, तिहारका लागि आ–आफ्नो घर जान चाहने यात्रुलाई लक्षित गरी सरकारले शुक्रबारदेखि देशभर लागू हुने गरी ‘रुट परमिट’ खुला गरेको छ। दसैंको कोजाग्रत पूर्णिमासम्मका लागि लागि यात्रु आ–आफ्नो घर जान र फर्कन सजिलो होस् भनी यो व्यवस्था गरिएको हो। यातायात व्यवस्था विभागले कुनै बाटोको विशेष प्रकृतिका कारण निषेध गरिएका आकार र […]