काठमाडौं । आन्तरिक उडानका लागि निकै लोकप्रिय विमान कम्पनी बुद्ध एयरलाइन्सले थप अन्तर प्रदेश हवाई सेवा विस्तार गर्ने भएको छ ।हाल केन्द्रीय राजधानी काठमाडौंबाट प्रदेशका मुख्य मुख्य शहरहरुमा मात्र उडान भर्दै आएको कम्पनीले पहिलो पटक पोखरा–नेपालगञ्ज, पोखरा–विराटनगर, पोखरा–सिमरा, तुम्लिङटार–विराटनगर, पोखरा&...